अमेरिकाका १० राज्यमा बर्ड फ्लू, बर्ड फ्लुबाट कसरी बच्ने ?

२३ पुष ,  एजेन्सी । संयुक्त राज्य अमेरिकामा बर्ड फ्लूबाट मानिसको पहिलो पटक मृत्यु भएको घटना सार्वजनिक भएको छ। लुइसियानाका स्वास्थ्य अधिकारीहरूले सोमबार अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्युको पुष्टि गरेका हुन् । बर्ड फ्लूबाट मृत्यु हुने व्यक्तिको उमेर ६५ वर्षभन्दा बढी थियो। रिपोर्टका अनुसार ती व्यक्तिलाई डिसेम्बरको मध्यमा लुइसियानाको अस्पतालमा भर्ना गरिएको थियो। युएस… Continue reading अमेरिकाका १० राज्यमा बर्ड फ्लू, बर्ड फ्लुबाट कसरी बच्ने ?

बर्ड फ्लूले ४७ बाघ, ३ सिंह, १ प्यान्थर मरे

१७ असोज ,एजेन्सी । भियतनामको चिडियाखानामा बर्ड फ्लू भाइरसले आतंक मच्चाउन थालेका छ । ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ । आधिकारिक भियतनाम समाचार एजेन्सी भिएनएका अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह… Continue reading बर्ड फ्लूले ४७ बाघ, ३ सिंह, १ प्यान्थर मरे