१६ साउन, काठमाण्डौ । महोत्तरीको बर्दिबासमा भएको आगलागी नियन्त्रणमा आएको छ।सोमबार दिउँसो सवा २ बजे बर्दिबास नगरपालिका २ बजारस्थित सिद्धार्थ बैंक समेत भएको घरको तेस्रो तलामा आगलागी भएको थियो।अहिले नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। महमद फारूखको तीन तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ।आगो अभिषेक झाले… Continue reading बर्दिबासको आगलागी नियन्त्रणमा ,करिब ९० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान