एनसेल शेयर बिक्रीबारे सरकार नै बेखबर

१९ मंसिर,काठमाण्डौ । बहुचर्चित निजीक्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको शेयर बिक्री प्रकरणमा चौतर्फी विरोध र प्रश्नहरु उठिरहँदा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने यसबारे सरकारलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । यसको समग्र स्थिति बुझ्ने क्रममा रहेको उनले बताएका छन् । ‘यस विषयमा हामी अझै सूचना लिइरहेका छौं,’ चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग… Continue reading एनसेल शेयर बिक्रीबारे सरकार नै बेखबर