लडिरहने बाइडेनका लागि बन्यो विशेष जुत्ता ,कस्तो छ ?

६ चैत , एजेन्सी । दोस्रो कार्यकालका लागि यस वर्ष हुन लागेको राष्ट्रपतिय चुनावमा उमेद्वार बन्न लागेका अमेरिकी राष्ट्रपति जो बाइडेन ८१ वर्षका भए । उनको उमेरलाई लिएर नै बाइडेनलाई चुनावमा कडा टक्कर दिने ठानिएका डोनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसारका क्रममा निकै मजाक पनि उडाउने गरेका छन् । ट्रम्पले गत नोभेम्बरमा एक ¥यालीमा स्पष्ट रूपमा भनेका… Continue reading लडिरहने बाइडेनका लागि बन्यो विशेष जुत्ता ,कस्तो छ ?