१८ साउन, एजेन्सी । अमेरिका र रुसले आ–आफ्नो जेलमा कैद भएर बसेका एकअर्काका नगरिकहरूलाई साटासाट गरेका छन् । बिहीबार टर्कीको अंकारामा रुस र अमेरिकाले कूल २४ कैदी आदान प्रदान गरेका छन् । रुसले आफ्नो जेलमा रहेका १६ अमेरिकी नागरिकलाई अमेरिकालाई सुम्पिएको छ । यसमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, युएस मरीन दिग्गज पल भेलान… Continue reading बाइडेन र नेतान्याहुबिच फोनवार्ता ,अमेरिका र रुसबीच कैदी साटासाट