२९ साउन, काठमाण्डौ । भारत फेरि मनसुनी प्रकोपमा परेको छ । त्यहाँको जम्मू–कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब–डिभिजन अन्तर्गत पर्ने चशोटी गाउँमा बिहीबार दिउँसो १२ः३० बजे ‘क्लाउड ब्रस्ट’ (मुसलधारे वर्षा) भएको छ । अति भारी वर्षापछि पहाडबाट आएको पानी र माटोको ढिस्कोमा परी धेरै मानिसहरू फसेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, यो दुर्घटनामा १२ जनाको… Continue reading जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु