छोरी निर्विरोध हुँदा बाबुरामले चुनाव लड्नु पर्याे

२८ माघ , काठमाण्डौ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । काठमाडौंमा आइतबारदेखि जारी महाधिवेशनमा आज नेतृत्व चयन हुन लागेको हो । नेसपाको अध्यक्षमा डा.बाबुराम भट्टराईसँगै नेत्रप्रसाद चापागाईंले उम्मेदवारी दिएका छन् । आज दिउँसो ३ बजेदेखि मतदान सुरु हुने जनाइएको छ । त्यस्तै उपाध्यक्ष खस आर्यमा जनकराज शाह… Continue reading छोरी निर्विरोध हुँदा बाबुरामले चुनाव लड्नु पर्याे