बाबुरामले उपेन्द्रलाई दिए दनक, भने चुनाव भ¥याङ नबनोस्

२१ चैत, काठमाण्डौ । प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्र तनहुँ, चितवन, बारामा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । यसै संदर्भ पारेर नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा हुँदै आएको चुनावमाथि टिप्पणी गरेका छन् । उनले नेपालमा चुनाव र उपचुनाव केबल नेताहरूलाई जसरी पनि सत्तामा पु¥याउने… Continue reading बाबुरामले उपेन्द्रलाई दिए दनक, भने चुनाव भ¥याङ नबनोस्