२१ चैत, काठमाण्डौ । आगामी वैशाख १० गते हुन गइरहेको उप–निर्वाचनका लागि नेकपा एमालेले बारा– २ मा पनि आफ्नो उम्मेदवार टुंग्याएको छ । पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको हो । पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री… Continue reading बारा २ का लागि एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल