१४ साउन, एजेन्सी । नयाँ सिजन २०२३–२४ को पहिलो ‘एल क्लासिको’मा बार्सिलोनाले ३–० को जित निकालेको छ । शनिबार अमेरिकाको टेक्सासस्थित एटीएन्डटी रंगशालामा सम्पन्न प्रि–सिजनको पहिलो ‘एल क्लासिको’मा चिर प्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध जित दिलाउन बार्सिलोनाका ओस्मान डेम्बेले, फेर्मिन लोपेज र फेरान टोरेसले समान एक गोल गरे । खेलको १५औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता… Continue reading रियल म्याड्रिडमाथि बार्सिलोनाको सानदार जित