१६ मंसिर , एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगामा सिजनमा पहिलो पटक घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा लास पाल्मासले बार्सिलोनामाथि २–१ को जित हासिल गरेको हो । पाल्मासले बार्सिलोनामा ५० वर्षपछि जित हासिल गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा पाहुना टोलीका लागि सान्ड्रो रामिरेज र फाबियो सिल्भाले गोल गरे ।… Continue reading यो सिजनमा पहिलोपल्ट बार्सिलोना घरमै स्तब्ध