१ असार ,काठमाण्डौ । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना… Continue reading सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु
Tag: #बालकको मृत्यु
सुर्खेतको भेरी नदीमा डुबेर ११ वर्षीय बालकको मृत्यु
वैशाख ३०,काठमाडौं । सुर्खेतको भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।शनिबार बिहान भरीगंगा नगरपालिका ९ जहरेस्थित भेरी नदीमा डुबेर एक जना बालकको मृत्यु भएको हो। सोही ठाउँमा आफन्तको घरमा बस्दै आएका दार्चुला मालिकार्जुनका ११ वर्षीय सन्देश पार्कीको मृत्यु भएको हो। नुहाउन जानेक्रममा बालक नदीमा डुबेका थिए। बालकलाई निकालेर उपचारको लागि मेहेलकुना अस्पताल लगिएको थियो।त्यहीँ… Continue reading सुर्खेतको भेरी नदीमा डुबेर ११ वर्षीय बालकको मृत्यु