२४ फागुन, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको २० सदस्यीय सरकारमा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेकी भगवती चौधरी पुनः मन्त्री बनेकी छन् । गठबन्धन परिवर्तनपछिको प्रचण्ड नेतृत्वको सरकारमा चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । गत संसदीय दलको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार… Continue reading भगवतीलाई फेरि महिला, बालबालिका मन्त्रालयको जिम्मा