भगवतीलाई फेरि महिला, बालबालिका मन्त्रालयको जिम्मा

२४ फागुन, काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको २० सदस्यीय सरकारमा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेकी भगवती चौधरी पुनः मन्त्री बनेकी छन् । गठबन्धन परिवर्तनपछिको प्रचण्ड नेतृत्वको सरकारमा चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । गत संसदीय दलको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार… Continue reading भगवतीलाई फेरि महिला, बालबालिका मन्त्रालयको जिम्मा

पहिलो महिला टी–२० क्रिकेटमा युगान्डासँग नेपाल १२ रनले पराजित

२ जेष्ठ ,काठमाण्डौ ।युगान्डासँगको पहिलो महिला टी–२० क्रिकेटमा नेपाल १२ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा युगान्डाले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर ९० रन मात्रै बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक १६ रन बनाइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले पाँच विकेट… Continue reading पहिलो महिला टी–२० क्रिकेटमा युगान्डासँग नेपाल १२ रनले पराजित