१९ असोज, एजेन्सी । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । अफगानिस्तानको जितमा नुर… Continue reading पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइलनमा
Tag: #टी–२० क्रिकेट
नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय श्रृङ्खला खेल्ने
३ असार, काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडासँग दुई खेलको टी–२० र दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्ने भएको छ । क्यानडाको भ्रमणका क्रममा नेपालले घरेलु टोलीसँग दुई खेलको टी–२० र दुई खेलको एक दिवसीय श्रृ्ङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । आउँदो १४ गते पहिलो टी–२० र १५ गते दोस्रो… Continue reading नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय श्रृङ्खला खेल्ने
पहिलो महिला टी–२० क्रिकेटमा युगान्डासँग नेपाल १२ रनले पराजित
२ जेष्ठ ,काठमाण्डौ ।युगान्डासँगको पहिलो महिला टी–२० क्रिकेटमा नेपाल १२ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा युगान्डाले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर ९० रन मात्रै बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक १६ रन बनाइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले पाँच विकेट… Continue reading पहिलो महिला टी–२० क्रिकेटमा युगान्डासँग नेपाल १२ रनले पराजित