१९ असोज, एजेन्सी । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । अफगानिस्तानको जितमा नुर… Continue reading पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइलनमा
Tag: #१९ औं एसियाली खेलकुद
पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो
१३ असोज, एजेन्सी । नेपालको पब्जी टोली १९ औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । आज बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन । नेपालले समूहमा जापानलाई पछि पारेको छ । यो समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष दुईमा रहेर फाइनलमा पुगेका छन् । नेपालले ५४ मिनेट… Continue reading पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो
ललितनारायण राजवंशी घाइते, आज शल्यक्रिया
४ असोज, काठमाण्डौ । १९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका अनुसार ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका थिए । उनको दायाँ काधमा चोट लागेको छ भने आज शल्यक्रिया गर्ने तयारी गरिएको छ ।… Continue reading ललितनारायण राजवंशी घाइते, आज शल्यक्रिया