२१ जेठ, काठमाडौं । कानुन कार्यान्वयनमा निर्मम ढंगले प्रस्तुत हुदै आएको काठमाडौं महानगरले सडक पेटी अवरोध गरि बिक्रीका लागि राखिएका विभिन्न सामग्री जफत गरी जरिवाना तिराएको छ । महानगरको प्रहरी बलले असन डबलीमा राखिएका पूजा सामग्री हटाएको छ । डबली सबैको साझा सम्पत्ति भएको भन्दै यो सधै खुला रहनु पर्ने महानगरले जनाएको छ । यस्तै… Continue reading काठमाडौंका सडकमा व्यापार गरे ठाँउको ठाँउ जरिवाना