३१ वैशाख,काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुशन्धान अगाडि बढाएपछि यो प्रकरणका साथै भ्रष्टाचारका अन्य काण्डमा पनि सत्यतथ्य छानविन गर्न तथा दोष्ीालाई कारबाहीको दायरामा ल्याउन देशभरबाट दबाव अभियान सुरु भएको छ । शनिबार काठमाडौंमा पनि विभिन्न स्थानमा यस्ता कार्यक्रमहरु आयोजना भए । जसमा नागरिक अगुवादेखि, विद्यार्थी संगठनहरु, विभिन्न पेशाकर्मी तथा विभिन्न दलका नेताहरुसमेतले सहभागिता… Continue reading बालेनको आक्रोशः भ्रष्टाचार गर्ने नेतालाई बागमतीमा चोपल्नूस्