२ असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । असार ३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा समाचार आएको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत विद्यालयमा पठनपाठन रोकिएका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने बताएका हुन् । विद्यालयलाई शान्तिक्षेत्र… Continue reading विद्यालयमा पढाई रोकिए शिक्षकलाई हटाउने बालेनको चेतावनी
Tag: #बालेनको चेतावनी
छात्रवृत्ति नदिने ३४२ स्कुलमाथि लौरो बजाउँदै बालेन
२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले छात्रवृति नदिने ३४२ स्कुलको नाम सार्वजनिक गरी अनुमति खारेजको चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिकाले गत वैशाख २४ गते परिपत्र जारी गर्दै जेठ १५ गतेभित्र शैक्षिक संस्थाहरूलाई छात्रवृत्ति विवरण पठाउन भनेको थियो । तर अझै ३४२ शैक्षिक संस्थाले विवरण पेस नगरेको भन्दै जेठ २८ भित्र… Continue reading छात्रवृत्ति नदिने ३४२ स्कुलमाथि लौरो बजाउँदै बालेन
बालेनले स्वास्थ्य मन्त्रीलाई दिए ७ दिनको अल्टिमेटम
१७ जेठ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् । मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध… Continue reading बालेनले स्वास्थ्य मन्त्रीलाई दिए ७ दिनको अल्टिमेटम