२ असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । असार ३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा समाचार आएको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत विद्यालयमा पठनपाठन रोकिएका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने बताएका हुन् । विद्यालयलाई शान्तिक्षेत्र… Continue reading विद्यालयमा पढाई रोकिए शिक्षकलाई हटाउने बालेनको चेतावनी