काठमाडौंका विद्यालयलाई बालेनले लगाम लगाए

२३ चैत , काठमाण्डौ । विद्यालयहरुले नै पाठ्यपुस्तकदेखि पोशाकसम्म बिक्री गर्ने गरेको तथा निश्चित स्थान तोकेर पोशाकसमेत त्यहीबाट किन्नैपर्ने बाध्यात्मक व्यवस्था गरेको गुनासोपछि बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौँ महानगरपालिकाले त्यस्तो व्यवस्थाविरुद्ध कडा निर्णय गरेको छ । महानगरभित्रका विद्यालयहरू सामुदायिक र संस्थागत सबै विद्यालयहरुले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै… Continue reading काठमाडौंका विद्यालयलाई बालेनले लगाम लगाए