१९ फागुन ,काठमाण्डौ। सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीचको टकराब थप बढेको छ । २ महिना देखि बालेनले प्रमुख प्रशासकीय अधिकृत पठाउन भन्दै लगातार ताकेता गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत पठाउनुको साटो उल्टै महानगर र आफूविरुद्ध भ्रम छरेको भन्दै ‘भ्रमको खेती’मा सरकारले पीएचडी पाउने गरिको काम गरेको टिप्पणी गरेका छन् । उनले महानगरमाथि… Continue reading बालेन मैदानमा उत्रिए, सुशासनका लागि जोसँग पनि जुध्न तयार