पार्टीका नेता-कार्यकर्ता लक्षित बालेनको स्टाटस : जनतालाई भ्रममा नपार्नुस्

१० भदौ, विराटनगर ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पार्टीका नेता-कार्यकर्ता लक्षित हुँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । सोमबार बिहान लेखेको उनको स्टाटसमा राजनीतिक दलका नेता-कार्यकर्ताले जनतामाझ भ्रम फैलाउन खोजिएको देखिएको छ । त्यसरी भ्रम नफैलाउन विभिन्न पार्टीका नेता–कार्यकर्तालाई उनको आग्रह छ । सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या गरिएको उनले… Continue reading पार्टीका नेता-कार्यकर्ता लक्षित बालेनको स्टाटस : जनतालाई भ्रममा नपार्नुस्