कार्यशैलीमाथि सुनिताले प्रश्न तेर्स्याएपछि जबाफ नदिई उठेर हिँडे बालेन !

१८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुद बालेन्द्र शाह (बालेन) को कार्यशैलीमाथि उपप्रमुख सुनिता डंगोलले प्रश्न उठाएकी छन् । मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनको कार्यशैलीमाथि प्रश्न तेर्स्याएकी हुन् । काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर डंगोल बालेनसँग ‘फायर’ भएकी छन् । सर्वोच्चले… Continue reading कार्यशैलीमाथि सुनिताले प्रश्न तेर्स्याएपछि जबाफ नदिई उठेर हिँडे बालेन !