आरजु आज चीन जाँदै,छेन्दुमा विदेश मन्त्रीलाई भेट्ने

१३ मंसिर , काठमाण्डौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको तयारीका लागि उनी चीन जाने भएकी हुन् । उनी आज दिउँसो १२ बजेर २० मिनेटको उडानबाट सिचुआन प्रान्तको राजधानी छेङ्दु प्रस्थान गर्दैछिन् । उनले भोलि चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु शहरमा भेटवार्ता गर्ने कार्यक्रम… Continue reading आरजु आज चीन जाँदै,छेन्दुमा विदेश मन्त्रीलाई भेट्ने

चीनसंग ऋण लिन हुने कि नहुनेः को नेताले के भने ?

१० मंसिर , काठमाण्डौ। अहिलेको काँग्रेस–एमालेको गठबन्धन सरकार त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक देखिएका प्रतिपक्षमा रहेका बामपन्थी दलहरु आज भने भिन्नरुपमा प्रस्तुत भए । प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको पूर्वसन्ध्यामा उनीहरु ओलीप्रति अलि नरममात्रै देखिएनन्, भ्रमणका लागि सुझाव र शुभकामना पनि दिए । ओलीले यही मङ्सिर १७ गतेदेखि हुने चीन भ्रमणको… Continue reading चीनसंग ऋण लिन हुने कि नहुनेः को नेताले के भने ?