२ मंसिर,काठमाण्डौ । काठमाडौंबाट पहाडी जिल्ला भोजपुरका लागि उडान भरेको नेपाल वायुसेवा निगमको ट्वीनअटर काठमाडौं नै फर्किएको छ । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन (थर्किने) हुन थालेपछि भोजपुरतर्फ उडिरहेको ट्वीनअटर काठमाडौं नै फर्किएको हो । १५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनअटर टेकअफ भए लगत्तै समस्या देखिएपछि काठमाडौं नै फर्किएको… Continue reading भोजपुर उडेको जहाजमा भाइब्रेसन,बीचबाटै फर्कियो