२० माघ, काठमाण्डौ । नेपाली सेनाले अब आफूलाई आवश्यक पर्ने बुट आफै उत्पादन गर्ने भएको छ । सेनाले आफ्ना कर्मचारीका लागि आफैँ जुत्ता उत्पादन गर्ने भन्दै कम्पनी दर्ता गरेर जुत्ता कारखाना सञ्चालनमा ल्याएको छ । काठमाडौैंको सुन्दरीजलमा स्थापना गरिएको मसिनरी प्लान्टले वार्षिक साढे ८७ हजार जोर बुट एतपादन गर्ने लक्ष्य लिएको छ । कम्पनीको नाम नेपाली… Continue reading नेपाली सेनाले आफ्ना लागि आफै बुट उत्पादन गर्ने