६ जेठ, काठमाण्डौ । आज विहान सवा ९ बजे जनकपुरधाम विमानस्थलबाट काठमाडौं आउन लागेका बुद्ध एयरका यात्रुहरु मुसाका कारण समयमै गन्तब्यतर्फ जानबाट बञ्चित भएका छन् । ४९ यात्रुहरु सवार बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उक्त उडान स्थगित भएको छ । विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटिएको थियो । विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड… Continue reading बुद्ध एयरमा यात्रुसंगै मुसा देखिएपछि…