१९ माघ, काठमाण्डौ । बेलायतका सेनाध्यक्ष जनरल प्याट्रिक स्यान्डर्स औपचारिक भ्रमणका क्रममा हाल नेपालमा छन् । प्याट्रिक तीन सय ३६ जना नेपाली गोर्खाको अन्तिम छनोट कार्यक्रममा पोखरामा सहभागी हुने क्रममा सोमबार साँझ काठमाडौं आइपुगेका हुन्। ‘मूलतः यही कार्य (गोर्खा सैनिकका अन्तिम छनोट)का लागि नेपाल आएको हुँ,’ उनले बिएफबिएस गोर्खा रेडियोलाई भनेका छन् । ब्रिटिस सेनामा… Continue reading बेलायतका सेनाध्यक्ष नेपालमा के गर्दैछन् ?