बेलायतको अर्थतन्त्र ओरालो, देखियो मन्दी

१० असोज,एजेन्सी । दोहोरो अंकको मुद्रास्फीति र पाउन्ड स्टेर्लिङ कमजोर बन्दै जाँदा बेलायतको अर्थतन्त्रमा मन्दीको संकेत देखा परेको छ। पछिल्लो समय बेलायतको मुद्रा पाउन्ड स्टेर्लिङ अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको छ। पाउन्ड स्टेर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा ४ प्रतिशतले कमजोर बनेको छ। पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर बनेको छ। गत साता बेलायती प्रधानमन्त्री… Continue reading बेलायतको अर्थतन्त्र ओरालो, देखियो मन्दी