बेलायतमा ऋषि सुनकले लज्जास्पद हार बेहोर्र्ने सर्वेक्षण

२२ चैत ,एजेन्सी। बेलायतमा यस वर्ष आम निर्वाचन हुँदैछ । प्रधानमन्त्री ऋषि सुनक आफैले यस्तो संकेत गरेका छन् । हालैका महिनाहरूमा, बेलायती प्रधानमन्त्रीले मेमा चुनाव अस्वीकार गरेका थिए र यस वर्षको अन्त्यमा चुनाव हुन सक्ने संकेत दिएका थिए । यसैबीच अर्को सर्वेक्षणले एउटा चकित पार्ने दाबी गरेको छ । आगामी आम निर्वाचनमा बेलायती प्रधानमन्त्री ऋषि… Continue reading बेलायतमा ऋषि सुनकले लज्जास्पद हार बेहोर्र्ने सर्वेक्षण

बेलायतले युक्रेन खतरनाक मिसाइल दिने

२९ वैशाख, एजेन्सी । बेलायतले रुसी आक्रमणविरुद्ध युक्रेनलाई सहयोग गर्न लामो दूरीको क्रुज मिसाइलहरु युक्रेन पठाउन लागेको बताएको छ । विहीबार बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनलाई स्टर्म स्याडो मिसाइलहरु दिन लागेको बताएका हुन् । स्टर्म स्याडो लामो दूरीमा लक्ष्य भेद्न सक्ने क्षमताको रहेको छ र यसको मार हान्ने क्षमता २५० किलोमिटरभन्दा अधिक छ । यसलाई… Continue reading बेलायतले युक्रेन खतरनाक मिसाइल दिने

बेलायतको अर्थतन्त्र ओरालो, देखियो मन्दी

१० असोज,एजेन्सी । दोहोरो अंकको मुद्रास्फीति र पाउन्ड स्टेर्लिङ कमजोर बन्दै जाँदा बेलायतको अर्थतन्त्रमा मन्दीको संकेत देखा परेको छ। पछिल्लो समय बेलायतको मुद्रा पाउन्ड स्टेर्लिङ अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको छ। पाउन्ड स्टेर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा ४ प्रतिशतले कमजोर बनेको छ। पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर बनेको छ। गत साता बेलायती प्रधानमन्त्री… Continue reading बेलायतको अर्थतन्त्र ओरालो, देखियो मन्दी

बेलायतमा भावी प्रधानमन्त्रीको बहसकी एंकरनै लाइभ बहसमै बेहोस भएपछी

११ साउन, एजेन्सी । बेलायतमा प्रत्यक्ष टेलिभिजन बहस चलिरहेकै बेला प्रस्तोता बेहोस भएकी छन् । बेलायतका नयाँ प्रधानमन्त्रीका दाबेदार ऋषि सुनक र लिज ट्रसलाई राखेर बहस गराइरहेकी कार्यक्रम प्रस्तोता लाइभ कार्यक्रममा नै बेहोस भएकी हुन् । ‘द सन’ र ‘टक टिभी’ ले आयोजना गरेको बहसका क्रममा प्रस्तोता केट मेक्यान बेहोस भएपछि उक्त कार्यक्रम नै स्थगित… Continue reading बेलायतमा भावी प्रधानमन्त्रीको बहसकी एंकरनै लाइभ बहसमै बेहोस भएपछी