१९ फागुन , एजेन्सी । बेलायतले युक्रेनको सुरक्षा र शान्तिका लागि चार बुँदे प्रस्ताव पेश गरेको छ । डोनाल्ड ट्रम्पसंगको बाझाबाझपछि त्यहाँबाट फर्किएर बेलायत पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित युरोपियन देशहरूबीचको शिखर सम्मेलनमा बेलायतले चार बुँदे प्रस्ताव अघि सारेको हो । बेलायतको प्रस्ताबमा युरोपियन देशहरू सहमत भएका छन् । बेलायतका प्रधानमन्त्री स्टार्मरले युक्रेनलाई युद्ध अन्त्य… Continue reading ट्रम्पसँग जेलेन्स्कीले बन्द कोठामा छलफल गर्ने,सम्बन्ध सुध्रिने