३१भदौ, एजेन्सी । बेलायत सरकारले नेपालसहित विश्वभरबाट बेलायत जाने पर्यटक तथा विद्यार्थीका लागि भिसा शुल्क वृद्धि गरेको छ । यो वृद्धि अक्टोबर ४ बाट लागू हुने भएको छ । आगन्तुकहरूले अब छ महिना भन्दा कम अवधिको भ्रमण भिसाका लागि १५ पाउण्ड थप र विद्यार्थी भिसाका लागि १२७ पाउण्ड थप खर्च गर्नुपर्नेछ। शुक्रबार संसदमा अध्यादेश पेस… Continue reading तलब वृद्धि गर्न बेलायतले भिसा शुल्क बढायो
Tag: #बेलायत सरकार
बेलायतले नेपाली गार्डहरुलाई तत्काल देश निकाला नगर्ने
२३ चैत,एजेन्सी । तालिवानले काबुल कब्जा गरेपछि उद्धार गरेर बेलायत पु¥याइएका नेपाली सुरक्षा गार्डलाई देश निकाला गर्ने निर्णयबाट बेलायत सरकार पछि हटेको छ । अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासको सुरक्षामा खटिएका ११ जना नेपाली र २ जना भारतीयलाई तालिवानले अफगानिस्तान कब्जामा लिएपछि सन् २०२१ को अगस्टमा उद्धार गरेर बेलायत लगिएको थियो । बेलायतमा लगेर उनीहरुलाई… Continue reading बेलायतले नेपाली गार्डहरुलाई तत्काल देश निकाला नगर्ने