९ फागुन , काठमाण्डौ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुनमा आगलागी हुँदा घाइते भएका उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भइसकेका छन् । डिस्चार्जपछि आफू आइसोलेसनमा रहेको र केही समय भेटघाट नगर्न र नबोल्न चिकित्सकले सुझाव दिएको उनले उल्लेख गरेका छन् । ’म… Continue reading बेलुनमा हावा भर्ने अपराधी ? बेलुनलाई धागोले बाँध्ने चाँही ?