कोरम नपुगेपछी आजको प्रतिनिधि सभा बैठक स्थगित

k|ltlglw ;efsf] a}7sdf ;f+;b sf7df8f}F, @@ c;f]h M ;ª3Lo ;+;b, k|ltlglw ;efsf] a}7sdf pkl:yt ;f+;b . t:jL/ M k|bLk/fh jGt÷/f;;

२९ साउन ,काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक कोरम नपुगेर स्थगित भएको छ।सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम पुगेको थिएन।कोरम पुग्न ६९ जना सांसद चाहिन्छ।तर बैठकमा ६७ जना मात्रै सांसद भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर पुनस् बैठक सञ्चालन गरे पनि कोरम नपुगेपछि फेरि… Continue reading कोरम नपुगेपछी आजको प्रतिनिधि सभा बैठक स्थगित

शर्मालाई नै अर्थमन्त्रीमा दोयोर्याउने पक्का भएपछी माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

१५ साउन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले पदाधिकारी र अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै दोहोर्‍याउने विषयमा छलफल गर्न आज आइतवार दिउँसो ३ बजे बैठक बोलाएको थियो ।संसद् बैठक र अन्य कारणले आजको बैठक स्थगित गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दिए जानकारी ।