कोपा अमेरिकामा उरुग्वे नकआउट चरणमा

१४ असार , एजेन्सी । उरुग्वे कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ। मेटलाइफ स्टेडियम, न्यू जर्सीमा शुक्रबार बिहान सम्पन्न खेलमा बोलिभियालाई ५–० ले पराजित गर्दै उरुग्वे नकआउट चरणमा स्थान बनाएको हो। उरुग्वेले दुई खेलबाट ६ अंक जोड्यो। पहिलो खेलमा उरुग्वेले पनामालाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। समूह सी मा अमेरिका र पनामाको समान तीन… Continue reading कोपा अमेरिकामा उरुग्वे नकआउट चरणमा