२३ मंसिर, एजेन्सी । पाकिस्तानमा बौद्धधर्मसंग सम्बन्धित प्राचिन कलाकृतिहरु भेटिएका छन् । उत्तरी पाकिस्तानमा ढुंगामा कुँदिएका र कोरिएका बौद्ध धर्मसँग सम्बन्धित हजारौँ प्राचीन कलाकृति भेटिएपछि त्यसको संरक्षण प्रयास थालिएको छ । उक्त क्षेत्र कुनै बेलाको सिन्धु घाँटी सभ्यताको उपल्लो भागमा पर्छ । त्यहाँ खरोष्ठी, ब्राह्मी, सूत्र र चिनियाँलगायतका लिपिमा प्राचीन शिलालेखसमेत पाइएका छन् । यहाँ… Continue reading बौद्ध धर्मका हजारौँ कलाकृति पाकिस्तान कसरी पुगे ?