दशैँमा पनि ब्यालेन्स डाइट आवस्यक छ ?

२४ असोज , काठमाण्डौ। यतिबेला दशैँको माहोल छ । मांसाहारीका लागि दशैंको विशेष परिकार मासु हो । यतिबेला घरघरमा आआफ्ना गक्षअनुसार खसी, बोका, रागा, कुखुराको काट्ने र खाने गरिन्छ । घरमा वा छरछिमेक तथा आफन्तकोमा जता गए पनि मासु नै खाने चलन हुन्छ । यसले गर्दा अन्य समयमा भन्दा दशैँको समयमा बढी नै मासु खाने… Continue reading दशैँमा पनि ब्यालेन्स डाइट आवस्यक छ ?