२५ माघ , एजेन्सी । विश्व फुटबलका सबैभन्दा सफल डिफेन्डरमध्ये एक ब्राजिली स्टार मार्सेलोले बिहीबार ३६ वर्षको उमेरमा फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ‘मेरो खेलाडी यात्रा यहीँ समाप्त हुन्छ। तर, फुटबललाई अझ धेरै दिन बाँकी छ। सबैलाई धन्यवाद,’ मार्सेलोले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरिएको भिडियोमार्फत भने। आक्रमणमा समेत उत्कृष्ट प्रदर्शन गर्ने डिफेन्डर मार्सेलोको करियर ट्रफीहरूबाट… Continue reading फुटबल लेजेन्ड ब्राजिली स्टार मार्सेलोले लिए सन्न्यास