१२ चैत, एजेन्सी । पाँचपटकको विश्व च्याम्पियन ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ । कतार विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले पराजित भएको हो । फिफा विश्वकप कतार २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको मोरक्कोे फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा… Continue reading विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरक्कोसंग स्तब्ध