भजन किर्तन प्रतिष्पर्धामा ज्योती नगर भजन समूह प्रथम

१६ जेठ, विराटनगर । सहभागी ४१ समूहलाई पछि पार्दै विराटनगर– ४ को ज्योती नगर भजन समूह प्रथम भएको छ । नेकपा एमाले विराटनगर–४ ले गणतन्त्र दिवसको अवसरमा संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । ती मध्ये प्रथम हुँदै ज्योती नगरले प्रथम हुँदै नगद… Continue reading भजन किर्तन प्रतिष्पर्धामा ज्योती नगर भजन समूह प्रथम