१३ चैत, एजेन्सी । भारतमा राहुल गांधीको लोकसभा सदस्यता रद्द भएपछि विपक्षी कांग्रेस पार्टी सत्तापक्षको विरुद्धमा कडारुपमा प्रस्तुत भएको छ । आइतबार कांग्रेसले देशभर ’संकल्प सत्याग्रह’ गर्दै प्रधानमंत्री नरेंद्र मोदी र बीजेपीमाथि निशाना साध्यो । कांग्रेसले बीजेपीमाथि राहुल र गांधी परिवारलाई बदनाम गराएको आरोप लगायो । ’संकल्प सत्याग्रह’को क्रममा पार्टी अध्यक्ष मल्लिकार्जुन खडगे लगायतका प्रभावशाली… Continue reading भारतभर कांग्रेसको सत्याग्रहः भाजपासँग वाकयुद्ध