१५ पुष, एजेन्सी । चन्द्रमाको दक्षिणी क्षेत्रमा आफ्नो यान उतारेर इतिहास रचेपछि भारतले ब्रह्माण्ड र यसको सबैभन्दा चिरस्थायी रहस्यहरू मध्ये एक ब्ल्याक होलबारे पनि थप बुझ्नको लागि २०२४ मा महत्वाकांक्षी मिसन सुरु गर्ने तयारी गरेको छ । जनवरी १ को बिहान भारत एक ‘उन्नत खगोल विज्ञान वेधशाला’को लञ्च गर्ने विश्वको दोस्रो देश बन्न गइरहेको छ,… Continue reading ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?