११३ वर्षपछि लड्र्समा भिड्दै अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका

२१ पुष ,एजेन्सी । भारतविरुद्धको सिरिज ३–१ ले जित्दैअस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतविरुद्धको बोर्डर–गावस्कर ट्रफी अष्ट्रेलियाले जित निकालेको छ । सिड्नी क्रिकेट ग्राउण्डमा भारतविरुद्ध पाँचौ टेष्ट क्रिकेटमा ६ विकेटको जित निकाल्दै अष्ट्रेलिया आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो । अष्ट्रेलियाले जितका लागि १ सय ६२ रनको लक्ष्य प्राप्त गरेको… Continue reading ११३ वर्षपछि लड्र्समा भिड्दै अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका