५ पुष ,विराटनगर । खुला सीमा रहेको छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपनि त्यसबाट नेपालमा आत्तिनु पर्ने अवस्था नरहेको नेपाल सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउनु नपर्ने बताएका हुन् । उनले भारतमा देखिएको संक्रमण श्वासप्रश्वाससम्बन्धी रहेको र नेपालमा… Continue reading भारतमा कोरोना बढेपनि नेपालमा आत्तिनु नपर्ने
Tag: #भारतमा कोरोना
भारतमा पछिल्लो २४ घण्टामा २० हजार बढीमा कोभिड पुष्टि
१३ साउन, एजेन्सी । भारतमा कोरोनाको सङक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३… Continue reading भारतमा पछिल्लो २४ घण्टामा २० हजार बढीमा कोभिड पुष्टि