१४ जेठ, एजेन्सी । आज विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा नयाँ संसद भवनको उद्घाटन गरिएको छ । तर संसारको सबैभन्दा ठूलो संसद भवन भने रोमानियामा छ, जसमध्ये ३० प्रतिशत मात्र प्रयोग भएको छ र बाँकी ७० प्रतिशत खाली छ । संसदको दरबारलाई ‘नागरिक प्रयोजनका लागि प्रयोग हुने संसारकै सबैभन्दा ठूलो भवन’ मानिन्छ। रोमानियाली संसद… Continue reading विश्वको सबैभन्दा ठूलो संसद भवन कुन देशमा छ ?