१८ चैत, एजेन्सी । छिमेकी मुलुक भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा शुक्रबार सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । हिजो एकै दिन तीन हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या झन्डै ६ महिना यताकै उच्च हो । बुधबार तीन हजार संक्रमित… Continue reading भारतमा फेरि कोरोनाका सङ्क्रमित बढ्न थाले