२६ वैशाख, एजेन्सी । भारतको मध्यप्रदेशको खरगोनमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । खरगोनमा पुलको रेलिङ भत्काउँदै बस खोलामा खसेको हो । दुर्घटनामा २५ जना यात्रु घाइते भएका खरगोनका एसपी धर्मवीर सिंहले जानकारी दिएका छन् । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बस दुर्घटनाको कारण खुलेको छैन… Continue reading भारतको मध्यप्रदेशमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको मृत्यु, २५ घाइते
Tag: #भारतमा बस दुर्घटना
भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, १४ जना घाइते
१७ भदौ,एजेन्सी । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिंदा शनिबार विहान ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा १४ नेपालीसहित अन्य २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ… Continue reading भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, १४ जना घाइते