१८ मंसिर, एजेन्सी । भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमध्ये तीन वटामा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्य मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगामी वर्ष हुने लोकसभाको चुनावबाट लगातार तेस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका… Continue reading २०२४ मा मोदी जितको ‘ह्याट्रिक ग्यारेन्टी’