भारतले अमेरिकालाई किन थर्कायो ?

१५ चैत, एजेन्सी । अमेरिकाले गरेको एक टिप्पणीलाई लिएर भारतले उसलाई थर्काएको छ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछिको टिप्पणीलाई लिएर भारतले अमेरिकी एक उच्च कूटनीतिज्ञलाई बोलाएको छ । बुधबार अमेरिकाले केजरीवाल पक्राउ परेको विषयमा ‘निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रिया’ सुनिश्चित गर्न चेतावनी दिएको थियो । अमेरिकी विदेश मन्त्रालयले अरविन्द केजरीवाल… Continue reading भारतले अमेरिकालाई किन थर्कायो ?